केटी जिस्क्याएको निहुँमा एक जनाको मृत्यु

केटी जिस्क्याएको निहुँमा गोरखामा जन्ती र बेहुलीपक्षबीच भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका साढे ८ बजे भएको उक्त घटनामा लमजुङ अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार–४ कुमाल गाउँ आएका जन्ती पक्षका युवाहरूले केटी जिस्क्याएको आरोपमा … Continue reading केटी जिस्क्याएको निहुँमा एक जनाको मृत्यु